मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत छ : प्रधानमन्त्री

कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञाका कारण कसैलाई पनि  भोकै मर्न नदिनेमा सरकार सचेत रहने बताएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले आफ्नो दायित्व पूरा गर्ने भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले औषधिको कृतिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गरिने पनि बताए । ओलीले जारी गरिएका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पनि गरे ।