मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुञ्जिरहने धुनसँग जीवनको लय

काठमाडौं-  ‘औंलाका टुप्पोहरुमा फोका उठ्थे। फोका फुटेर औंलामा चिरा चिरा पर्थ्यो। बिरामी औंलाहरूले कतै छोइहालेमा नराम्रोसँग मुटुमा सुल हानेझैं हुन्थ्यो। यस्तो बिजोग भएर नि कसले सरोद बजाउँछ ? ‘नोस्टाल्जिक’ हुन्छन् सुदर्शन राजोपाध्य। सरोदका तारहरूबाट निस्किएको धुनले भने दुखाई कम गर्थ्यो। अझ रागहरु निकाल्न लोभ लाथ्यो। त्यही लोभ र उत्कट चाहनाका अगाडि सुदर्शन राजोपाध्यका औंलाहरू दुखे…