मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेघा बैंक लिमिटेड साँफेबगरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

अछाम: मेघा बैंक लिमिटेड साँफेबगरद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बिहिवार साँफेबगर नगरपालिका वडा १ मा रहेको सुर्य चन्द्र माध्यमिक बिधालय कालिमाटी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। बैंक तथा बित्तिय संस्थाले गर्ने कार्य , बैंक तथा बित्तिय संस्थामा बचत गर्दाका फाईदा ,महत्त्व बारे सुर्य चन्द्र माध्यमिक बिधालय कालिमाटीमा कक्षा ११ र १२ मा…