मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड नेटद्वारा जयगढका आगलागी पीडितलाई ३ महिनासम्म निःशुल्क इन्टरनेट सेवा

अछाम — जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा हालै भएको भीषण आगलागीबाट प्रभावित स्थानीयवासीलाई राहतस्वरूप खप्तड नेटले निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ। यो सेवा तीन महिनासम्म उपलब्ध गराइने सञ्चालक रमेश महरले जनाएका छन्। भीषण आगलागीमा परेर घरबार र सम्पत्ति गुमाएका पीडितहरूलाई सञ्चार र जानकारीको पहुँच सहज होस् भन्ने उद्देश्यले खप्तड नेटले सामाजिक उत्तरदायित्वअन्तर्गत…