एक दशक भन्दा बढी दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिएर एवंम सम्रग स्वास्थ्य प्रणाली सुधारमा सक्रिय रहेर मन जित्न सफल भएका डा. विकास गौचन अहिले नेपाल कै पहिलो प्रदेश (गण्डकी) स्तरिय संक्रामक सरुवा रोग अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका छन् । दुर्गममा धेरै समय दिएका डा. गौचनलाई स्वास्थ्य क्षेत्र सुधार र जनतालाई सेवा दिए बाफत सुदूरपश्चिम…