मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रीय सदस्य ढुंगानाको उपस्थितिमा क्यान अछामको साधारण सभा सम्पन्न

केन्द्रीय सदस्य ढुंगानाको उपस्थितिमा क्यान अछामको साधारण सभा सम्पन्न


अछाम : नेपाल कम्प्युटर एसोसिएसन महासङ्घ जिल्ला शाखा अछामको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमकाबीच साधारणसभा सम्पन्न भएको शाखाका महासचिव रमेश महरले बताए ।

साधारणसभामा शाखाले गरेका विभिन्न गतिविधिमाथि छलफल भएको थियो ।

शाखाका अध्यक्ष नमराज नौपाने अध्यक्षतामा भएको भएको साधारण सभाका प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहेका थिए ।

साधारणसभामा शाखाका सम्पुर्ण पदाधिकारी एवं साधारण सदस्यको सहभागिता रहेको थियो ।