मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहाडी क्षेत्रमा वर्षा, हिमालमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा वर्षा, हिमालमा हिमपातको सम्भावना


काठमाडौं – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ।

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशमा पश्चिमी वायुको प्रभाव छ।