२०७७ असोज १४ गते बुधबार मेष : दिन अनुकूल छ । सामाजिक कार्यक्रममा उपस्थित भइनेछ । लाभदायक काम बन्नेछ । मनमा प्रसन्नता छाउनेछ । वृष : दिन सार्थक छ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महŒवपूर्ण कामको अवसर मिल्नेछ । उच्चस्तरीय भेटघाट हुनेछ । मिथुन : दिन सार्थक छ । धार्मिक क्षेत्रमा निकै रुचि बढ्नेछ ।…