मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताल पैसा सहितको हाते झोला भेटियो

बयालपाटा अस्पताल पैसा सहितको हाते झोला भेटियो


अछाम – बयालपाटा अस्पताल नजिकै एक पैसा भएको हाते झोला भेटिएको छ ।

केही पैसा र अन्य सामान भएको झोला फेला परेको हो ।

अस्पतालको ओपिडी अगाडी उक्त झोला भेटिएको अस्पतालले जनाएको छ ।

झोला कस्को हो भन्ने जानकारी नभएकाले हराएको व्यक्तीले अस्पताल प्रशासनमा सम्पर्क गर्न आग्रह गरिएको छ ।