मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

९ हजार रुपियाँ भएको हाते झोला सम्बन्धती व्यक्तीलाई हस्तान्त्ररण

९ हजार रुपियाँ भएको हाते झोला सम्बन्धती व्यक्तीलाई हस्तान्त्ररण


अछाम – बयालपाटा अस्पताल नजिकै भटिएको हाते झोला सम्बन्धीत व्यक्तीलाई हस्तान्त्ररण गरिएको छ ।

९ हजार पैसा भएको उक्त हाते झोला सम्बन्धती व्यक्तीले दाबी गरेपछि प्रहरीको रोहबरमा हस्तान्त्ररण गरिएको हो ।

अस्पतालको ओपिडी अगाडी भटिएको उक्त पैसा भएको झोला आफ्नो दाबी गरेपछि बान्नीगढढी जयगढ गाँउपालिका वडा नं ५ का अस्मिता भुललाई हस्तान्त्रण गरिएको हो ।

यस अगि अस्पतालको बहिरंग बिभाग नजिक उक्त झोला भेटिएको थियो।