मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभु बैक साँफेबगर शाखामा एटिएम सञ्चालनमा आयो

प्रभु बैक साँफेबगर शाखामा एटिएम सञ्चालनमा आयो


अछाम – प्रभु बैक साँफेबगर शाखाद्धारा हिजोबाट एटिएम सञ्चालमा आएको छ।

साँफेबगरमा रहेको प्रभु बैक शाखाले आइतबारबाट एटिएम सञ्चालमा ल्याएको हो ।

२०७६ जेठमा सञ्चालनमा आएको बैकले हिजोबाट एटिएम सञ्चालनमा ल्याएको प्रभु बैक साँफेबगर शाखाले जनाएको छ ।

सेवाग्राहीहरुको आवश्यकतालाई ध्यानमा राखेर एटिएम सञ्चालनमा ल्याएको बैकका म्यानेजर धर्म बुढाले जानकारी दिए ।

अछाममा प्रभु बैक शाखा साफेबगर र कमलबजार नगरपालिकामा रहेको छ ।