२०७७ साउन १४ गते बुधबार मेष : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुने देखिन्छ । वृष : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ । मिथुन : दिन उत्तम रहनेछ…