– ‘सुन त, फलानोकी छोरी किन राती ढिलो घर र्फकन्छे ? थाहा छैन राती-राती के काम गर्छे ?’ – ‘होइन फलानोको आफन्त भर्खरै बितेको होइन ? हाँस्दै गफ गरिरहेको देख्छु । के भएको यस्तो ?’ – ‘शर्मिलालाई देख्यौं ? कस्तो लुगा लगाएकी छे । त्यस्तो ठाँटिएर कहाँ जान लागेकी होला ?’ नेपालीमा भनाई छ, ‘अर्काको…