काठमाडौं । नायक पुष्प खड्का तथा नायिका एलिजा गौतम अभिनित गीत "म सास बन्न पाए" सार्वजनिक भएको छ । नरेश रेग्मीको नयाँ गीतको रुपमा आएको ‘म सास बन्न पाए’ गीतको भिडियोमा नायक खडका र नायिका गौतमको अभिनय देख्न सकिन्छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो । रोमान्टिक शैलीको गीतमा शब्द तथा संगीत…