मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुष्प र एलिजा अभिनित ‘म सास बन्‍न पाए’ सार्वजनिक (भिडियो सहित)

पुष्प र एलिजा अभिनित ‘म सास बन्‍न पाए’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं । नायक पुष्प खड्का तथा नायिका एलिजा गौतम अभिनित गीत “म सास बन्न पाए” सार्वजनिक भएको छ । 

नरेश रेग्मीको नयाँ गीतको रुपमा आएको ‘म सास बन्‍न पाए’ गीतको भिडियोमा नायक खडका र नायिका गौतमको अभिनय देख्‍न सकिन्छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो ।

रोमान्टिक शैलीको गीतमा शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ भने शिव बिकको निर्दशन र कोरियोग्राफी रहेको छ ।