मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकप्रिय गायिका विष्णु माझि र ऋषि खडकाको स्वरमा “मैना राजा मैना रानि”

लोकप्रिय गायिका विष्णु माझि र ऋषि खडकाको स्वरमा “मैना राजा मैना रानि”


काठमाडौं । दशैँ र तिहारको शुभकामना सहित लोकप्रिय लोकदोहोरि गायिका बिष्णु माझि र ऋषि खड्काको स्वरमा”मैना राजा मैना रानि”गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिनोद बाजुरेलिको संगीत संयोजनमा रहेको गीतको संगीत गायक स्वयम ऋषि खडकाले गरेका हुन् भने यस गीतमा रुपा रश्मि सापकोटाको शब्द रहेको छ ।

दिपक गिरि र टिमले छायाँकन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन भने VFx चाहि सत्यम रानाले गरेका हुन ।

राजपरिवारको प्रेममा अाधारित कथामा निर्माण गरिएको उक्त गितको भिडियो सृजन बरालले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा साया भण्डारि र रमेश हमाल ठकुरिको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :