'नेपाली हामी रहौँला कहाँ नेपालै नरहेउचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहेतराई हाम्रो सुनको टुक्रा हिमाल हिराकोमाटो र पानी पहिलो धन धर्तीका छोराको ।' नेपाली जनमनमा लोकप्रिय कविवर माधवप्रसाद घिमिरेको भौतिक शरीर अब रहेन । वर्तमान आधुनिक कविता, विशेषतः छन्द कविता र गीति लेखनमा सर्वाधिक शिखरमा पुगेका राष्ट्रकवि घिमिरेको आज साँझ लैनचौरकाे निवासमा १०१ वर्षको उमेरमा…