मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल आइडलका फस्ट रनरअप निशानले गरे विवाह

नेपाल आइडलका फस्ट रनरअप निशानले गरे विवाह


काठमाडौँ – नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी विवाह गरेका छन्।

मंगलबार उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए। निशान र ऋचा दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।

निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन्।