गोबिन्द राज ओझा (राजन) माया गर्ने मान्छे तिमि किन रिसाएर जान्छौ के थियो तिम्रो मनमा के कुरा खेलाएर गयौ सोच्छु मैले अचेल त तिमिले बोल्न पनि छाड्यौकिन मिठा मिठा बात गरी मनमा बास गर्यौ सँगै गरेका यात्राहरू सम्झनामा छन् किमैले तिमि सँग गरेका बातहरू स्मरण छन् कि यो जिन्दगीको यात्रा निरन्तर चलिरहन्छजिन्दगीको यो पल यादगार बनिदिन्छ…