मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोगियो वा भत्कियोको सम्बन्ध यस्तै छ म के गरु ?

जोगियो वा भत्कियोको सम्बन्ध यस्तै छ म के गरु ?


  • अमरदीप शर्मा

भाग्य र हत्केलाको सम्बन्ध यस्तै छ म के गरु
जोगियो वा भत्कियोको सम्बन्ध यस्तै छ म के गरु।

दृष्टीमा कल्पना नै बास बस्न आउने जहिल्यै
मन हराउन धन बौरिने सम्बन्ध यस्तै छ म के गरु।

आश इश्वरकै गर्छ फेरि पनि त्यो निर्दयी मान्छे
बास र सेतो बस्त्रमा बेरिने सम्बन्ध यस्तै छ म के गरु।

अनेकौ फुर्ती मैले देख्दैमा अनौठा हुदैन हजुर
काली जाल नजानिदै फेरिने सम्बन्ध यस्तै छ म के गरु।