काठमाडाैँ । नयाँ वर्ष र विसु पर्वको अवसरमा काठमाडौँमा सिस्नु चिलाउने कार्यक्रम सम्पन्न भएकाे छ । नौखुवा प्रतिष्ठान नेपाल र नब्सको आयोजनामा ‘विसु त्यारउनि सैनु चिलाउन्या- सुखाउनी दुखाउनी हर्न्या रे चाहा खान्या कार्यक्रम’ चाबहिलस्थित नब्स स्कुलमा सम्पन्न भएको हाे । नयाँ वर्षको शुभारम्भ हुने दिनका रूपमा वैशाख १ गतेकाे दिन सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा ‘विसु पर्व’ मनाइने…