मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेमन्त शर्माकाे गीत ‘भन मेरो मालिक’ सार्वजनिक

हेमन्त शर्माकाे गीत ‘भन मेरो मालिक’ सार्वजनिक


काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छ । ‘भन मेरो मालिक’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

हेमन्तलाई स्वरमा एलिना चौहानले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत हेमन्त स्वयंको छ । गीतले मायाका लागि एक आर्काप्रति गरिने आग्रह देर्शाउने प्रयास गरेको छ । 

दीपकमान सिंहले निर्देशन गरेको भिडियोमा नरेश वीर सिंह र सविना उप्रेती फिचर्ड छन् । भिडियोमा अन्य केही डान्सरसँगै हेमन्तलाई पनि देख्न सकिन्छ ।