मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय क्रिकेटर भण्डारीको आज श’ल्यक्रि’या हुने

राष्ट्रिय क्रिकेटर भण्डारीको आज श’ल्यक्रि’या हुने


काठमाण्डाै – दुर्घ’टनामा ग’म्भीर घा’इते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रि’या गरिने भएको छ ।

आई’सीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्य’क्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ ।

शरिर भित्रको चो’ट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको श’ल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।