मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात, ब्राइटन ३–१ ले पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात, ब्राइटन ३–१ ले पराजित


एजेन्सी – इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।