अछाम : राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला माथि हुने हिंसा मध्ये अधिकांश घट्ना घर तथा आफन्तबाट हुने गरेको बताउनुभएको छ । साँफेबगरमा सम विकास नेपालको आयोजना सुरु भएको पालिका स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पराजुलीले महिला आफन्त तथा परिवारका सदस्यबाट असुरक्षित हुने र हिंसामा पर्ने गरेको धारणा व्यक्त गर्नुभयो ।…