मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलमैदान ब्यावस्थापनका लागि आवश्यक सहयोग गर्नेछु : नगर प्रमुख बोहरा

अछाम: मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले खेलमैदान ब्यावस्थाका लागि आफू प्रतिबद्धता अनुसार अघि बढने बताएका छन् । आफ्नो पहिलो कार्यकालको प्रतिबद्धता अनुसार अझै खेलाडीको लागि उचित मैदान हुन नसकेको बताउदै आगामी दिनमा पूरा गर्दै जाने बताए । मंगलसेन नगरपालिका वडा नम्बर ९ तोल्यानमा आजबाट सुरु १४ औं जिल्ला स्तरीय एव शुभकामना कप क्रिकेट प्रतियोगिताको…