मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमबाट भलिबल खेलमा अछाम छनोट

अछाम: प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत सुदूरपश्चिमबाट भलिबल खेलका लागी अछाम छनोटमा परेको छ ।  सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल खेलमा अछामले डडेल्धुरालाई २५-२१ को सेटमा हराउँदै प्रथम भएको हो ।  खेलाडीको उर्वर भूमिका रुपमा पहिचान बनाएको अछामले केन्द्रमा पनि राम्रै प्रद्र्धशन गर्ने विश्वास…