मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामलाई प्रथम स्थान हासिल गर्न सफल खेलाडीको नामावली

अछामलाई प्रथम स्थान हासिल गर्न सफल खेलाडीको नामावली


अछाम : सुदूरपश्चिममा जारी प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत अछामले प्रथम स्थान हासिल गर्दै भलिबल खेल सम्पन्न भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल खेलमा अछामले डडेल्धुरालाई २५ – २१ को सेटमा हराउँदै प्रथम भएको हो ।

खेलाडीको उर्वर भूमिका रुपमा पहिचान बनाएको अछामबाट तल उल्लेखित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१, सन्तोष बोहोरा – साँफेबगर नगरपालिका

२,स्वभित खड्का – मेल्लेख गाउँपालिका

३,विमल शाही – तुर्माखाँद गाउँपालिका

४,कपिल परियार – रामारोशन गाउँपालिका

५,खकेन्द्र साउँद – रामारोशन गाउँपालिका

६,नृप सुनार – मंगलसेन नगरपालिका

७,भीम बहादुर चलाउने – ढकारी गाउँपालिका

८,सन्तोष विक – कमलबजार नगरापालिका

९,जीवन शाही – मेल्ल्ेख गाउँपालिका

१०,प्रकाश विक – पञ्चदेवल विनायक नगरपालिका

अछामबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुहरुलाई पूर्व राष्ट्रिय भलिबल खेलाडी सञ्जय भाटले कोच गरेका थिए ।