मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर साँफेबगर (फोटो फिचर)

अछाम - साँफेबगर नगरपालिका अछामको प्रमुख ब्यापारिक केन्द्र बिन्दुका रुपमा चिनिन्छ। जिल्लाका ४ ओटा नगरपालिका मध्येको एक नगरपालिका हो साँफेबगर। स्वास्थ्य सेवाका क्षेत्रमा अब्बल मानिएको निसुल्क गुणस्तरीय सेवा प्रदान गरिरहेको बयालपाटा अस्पताल पनि यहि नगरमा अवस्थित छ। धार्मिक क्षेत्रका हिसाबले पनि महत्वपूर्ण नगरमा नेपालका ४ धाम मध्यको एक बैद्यनाथ धाम यसै नगरमा अवस्थित छ। पर्यटकीय…