अछाम । देउडा गायक रुप रावलको देउडा गित कसो पोई पावल्ली सार्वजनिक भएको छ । सुदूर धमाका म्यूजिक प्रा.लीको ब्यानरमा गित सार्वजनिक भएको हो । गितमा समाजका विभिन्न परिवेशका परिघट्नाहरुलाई गित मार्फत प्रस्तुत गरिएको छ । रुप रावलले आफ्नै लय तथा श्वरमा गित सार्वजनिक गरेका हुन् भने उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् ।…