मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर हिमालको दृष्य

सुन्दर हिमालको दृष्य


जुम्लाको खलंगा बजारबाट देखिएको सुन्दर हिमालको दृष्य ।

बिहानी र बेलुकी पख त्यस ठाँउमा सुन्दर हिमाल देखिने गर्दछन् । जुम्ला पर्यटकिय सम्भावना बोकेको महमोहक ठाँउ हो ।

तत्कालिन कर्णाली अञ्चलको राजधानी रहेको जुम्ला जिल्ला हो । हाल देश संघिय संरचनामा गएपछि कर्णाली प्रदेशले राजधानी सुर्खेत जिल्लालाई तोकेको छ ।

तर पनि जुम्लाको महत्वमा कुनै कमि छेन ।