ग्यालरी

भरत लामिछाने र टिका सानुको तिहार गित सार्वजानिक (भिडियो)

अछाम : भरत लामिछाने र टिका सानुको तिहार गित सार्वजानिक भएको छ । लोक सागर थापाले शब्द भर्नु भएको तिहार मा मज्जाले नाचिन्छ गित विहिवार टिका सानुको युटुव च्यानलबाट सार्वजानिक भएको हो ।

शुदुर पहाडको अछामबाट सांगितिक यात्रामा कहलिएका लामिछाने केन्द्रिय राजधानीमा लोक दोहोरीमा आवद्ध छन ।

जिवन उज्वल बनाउन पढाइको शिलसिलामा काठमाण्डौ छिरेका उनि अहिले साँगितिक यात्रामा फड्को मार्दैछन ।

लोक संस्कृतीको जोगेर्ना गर्ने महान उदेश्य बोकेका लामिछानेको यो बर्षको तिहार गित निकै आर्कषक छ ।

यो भन्दा पहिले करिब एक दर्जन गित बजारमा ल्याइसकेका भरत लामिछानेको तिहार गित यो तिहार मा मज्जाले नाचिन्छ हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटो फिचर)
सुदूरकी गौरा काठमाडौं पुगिन् (तस्विर)
पञ्चदेवल क्याम्पस नेबिसंघद्धारा स्व. नेता गिरिको पुण्यतिथिमा दीप प्रज्वलन
लामखुट्टे र पानी बाट सर्ने रोगबाट बच्न यी कुरामा ख्याल गरौं