मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ अछामका सचिवलाई कोरोना संक्रमण

अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका सचिवलाई कोरोना संक्रमण भएको छ । मंगलबार जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा महासंघका सचिव साँउदलाई कोरोना संक्रमण भएको हो । साँउदलाई कोरोना संक्रमण भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले पुष्टी गरे । पत्रकार साँउदले स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि कोरोना भाईरसका लागि स्वाब दिएका थिए ।…