बैतडीमा दशैं–तिहारका बेला हुने मन्दिरमा आयोजना हुने मेला, जात्रा र बलि चढाउनमा रोक लगाइएको छ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गर्ने, जात्रा मनाउने, बलि चढाउने कार्यमा रोक लगाउने निर्णय गरेको हो। भीडभाड तथा मेला, जात्राले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सबै किसिमका भिडभाड हुने कार्यक्रममा रोक लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी…