मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा बुवाले छोरालाई च’क्कु प्र’हार गरेपछि।।।।

डोटीमा बुवाले छोरालाई च’क्कु प्र’हार गरेपछि।।।।

सुदूर आज

डोटी: डोटीमा एक बुवाले छोरामाथि च’क्कु प्र’हार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि च’क्कु प्र’हार गरेका हुन ।

घरायसी विवा’दमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि च’क्कु प्र’हार गरेको स्थानीयले बताएका छन् । 

च’क्कु प्रहारपछि छोरा घा’इते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उप’चाररत रहेका छन् ।  

घट’नापछि प्रहरीले बुवालाई निय’न्त्रणमा लिएको र वडाअध्यक्ष नरेश खड्काको जवानीमा छाडेको प्रहरी स्रोतले बताएको छ ।