मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा थप २ जना कोरोना संक्रमित थपिए

अछाम - जिल्लामा थप २ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. २ का २९ बर्षिया महिला र १ बर्षिया बालिकामा कोरोना संक्रमणको पुष्टी भएको हो । राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौमा भएको परिक्षणका क्रममा थप २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवराज जोशीले जानकारी दिए ।…