मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगा नदीमा डु’बेर किशोर बे’पत्ता

बुढीगंगा नदीमा डु’बेर किशोर बे’पत्ता


बाजुरा: बाजुराको बुढीगंगा नदीमा डुबे’र एक किशोर बे’पत्ता भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका– २ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेप’त्ता भएका हुन।

बेप’त्ता थापाको खोजी कार्यका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए।