पवित्रा खड्का, अछाम । अछाममा कोरोना संक्रमितको संख्या एक सय २४ पुगेको छ । आज शनिबार १० जना थपिए संगै संक्रमितको संख्या १२४ पुगेको स्वास्थ्य कार्यालय अछाका सुचना अधिकारी देव जोशीले जानकारी दिए । जिल्लाको कमलबजारमा सबै भन्दा बढी ६ जना, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय अछामले…