मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एकै दिनमा ठूलाे संख्यामा नया कोरोना संक्रमित थपिए, २९ जनामा देखियो संक्रमण

अछाममा एकै दिनमा ठूलाे संख्यामा नया कोरोना संक्रमित थपिए, २९ जनामा देखियो संक्रमण


अछाम – जिल्लामा एकै दिनमा ठूलाे संख्यामा नया कोरोना संक्रमित थपिएका छन्।

जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र सांफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए।

जिल्लामा जम्मा संक्रमित ५१ जना पुगेका छन् भने ७ जना निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय अछामले जनाएको छ।