मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुला पुगेका डा. केसी आजदेखि अनसन बस्दै, यस्ता छन् मागहरु

धनगढी : दार्चुला पुगेका डा गोविन्द केसीले मंगलबार देखि दुई दिन सत्याग्रहमा सुरु गर्ने भएका छन्। सीमाका नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि डाक्टर केसीले सत्याग्रह सुरु गर्न लागेका हुन्। उनले दार्चुला सदरमुकाम खलंगामा सत्याग्रह सुरु गर्न थालेका हुन्। यो उनको १८औं सत्याग्रह हो। मागहरुः१) दार्चुला लगायत सीमा क्षेत्रका…