मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना


तस्बिर: पदम जोराको फेसबुकबाट

परशुराम : डडेल्धुरामा जीप दुर्घटना भएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा खुलामञ्च नजिकै म १ज १८४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटनामा परेको अस्थायी ट्राफिक प्रहरी पोष्ट जोगबुढाले जनाएको छ।

परीगाउँबाट बुडरतर्फ गईरहेको जीपमा चालक विजय विष्ट बाहेक अन्य यात्रु सवार नरहेकाले क्षती हुन नपाएको ट्राफिक प्रहरी पोष्टका प्रहरी हवलदार गोरखबहादुर खडकाले बताए।

उनका अनुसार जीपमा समान्य क्षती पुगेपनि चालक विष्ट भने सकुसल रहेका छन्।