अछाम । सामुदायिक रेडियो रामारोशनको स्टुडियोमा सर्प पसेको छ । अछाम जिल्लाको ठुलासैनमा रहेको पहिलो रेडियो सामुदायिक रेडियो रामारोशनमा सर्प पसेको हो । स्टुडियोमा सर्प पसेपछि रेडियोको प्रसारण अबरुद्ध भएको रेडियोका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताए । रेडियोको स्टुडियो रहेको भवनमा सर्प पसेपछि ४ घण्टा देखि प्रसारण अबरुद्ध भएको उनले बताए । सर्प स्टुडियोबाट…