अछाम : जिल्लाको चौरपाटी गाउँपालिकामा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको छ । वडा नं.१ सिउडी स्थित सिउडी माध्यामिक विद्यालयबाट कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको सुरुवात गरेको हो । स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले शुभारम्भ गरे । विद्यालय दिवा…