अछाम । तुर्माखाँद गाउँपालिका स्तरीय तिजगित प्रतियोगिता सम्पन्न भयको छ । तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष डम्बर बि सी रहेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा, नि बर्तमान उपाध्यक्ष अमृता देबि बुढा ४ नम्बर वडा अध्यक्ष पदम बिसी, लगायत जनप्रतिनिधि हरु राजनीतिदलका पाटी प्रतिनिधी…