अछाम : जिल्लाका विभिन्न पालिकाहरुले आर्थिक बर्ष २०८०/८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । जिल्लाको मंगलसेन नगरपालिका , कमलबजार नगरपालिका , साफेबगर नगरपालिका र चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । चारवटै पालिकाको निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय उत्पादन, युवा रोजगार, कला…