मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालको सञ्चालक समिती गठन, अध्यक्षमा नगर प्रमुख कुवँर

अछाम । बयालपाटा अस्पतालको सञ्चालक समिती गठन गरिएको छ । जिल्लाको साँफेबगर वडा नं. ७ मा रहेको ५० सैयाको अस्पतालको सञ्चलक समिती गठन गरिएको हो । साँफेगर नगरपालिकाका भित्र अस्पताल रहेकाले नगर प्रमुख अध्यक्ष, रहने कार्यबिधी अनुसार नगर प्रमुख राजेन्द्र बहादुर कुवँर सञ्चलक समितीको अध्यक्ष चयन भएका छन् । जसको सदस्यहरुमा जिल्ला समन्वय समिती प्रमुख…