अछाम । जिल्ला समन्वय सिमिती अछामका प्रमुख ललित बहादुर कुवँरले जनताका आवश्यक्ताका आधारमा बजेट बिनियोजित गर्न आग्रह गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकाको दोश्रो नगर सभाको पहिलो अर्थात ९ आँै अधिबेशनमा प्रमुख अथिति रहेका कुवँरले जनताले अनुभुती गर्ने गरी बजेट बिनियोजित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रमुख कुवँरले कृषीलाई पहिलो प्राथमिक्तामा…