मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार भुई मान्छेको आवाज बन्न सक्नुपर्छ : तिमिल्सैना

अछाम । नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले पत्रकार जुनसुकै बेला पनि व्यावसायिक बन्नुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रमा फरक फरक आस्था भएपनि पत्रकारको कलम चल्दा व्यावसायिकता नडगमगाउनु पर्नेमा उनको भनाई थियो । पछिल्लो समयमा पत्रकारहरुमा व्यावसायिकताको कमि देखिएको भन्दै तिमिल्सैनाले यस तर्फ पत्रकार, यसका संघसंगठन र महासंघ समेत जिम्मेबार हुनुपर्ने बताए ।…