टेकराज भण्डारी, अछाम। अछाममा तीर्थ गर्न गएका एक पुरुषकाे डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ६ का हरिप्रसाद भण्डारीका छाेरा करिब ५२ बर्षका बेद प्रसाद भण्डारीकाे नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हाे । मंगलसेन नगरपालिका वडा नम्बर ३ मा कैलाशखाेला र बुढीगंगा नदीकाे दाेभान जिमराडीमा नुहाउने क्रममा नदीकाे भंगालाेमा परी…