अछाम । नेपाल शिक्षक संघ मंगलसेन नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यवाहक नगर अध्यक्ष पुर्ण कुवरको अध्यक्षतामा भएको अधिवेशनले टंक प्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिना कुवर,एकेन्द्र ढुंगाना ,सचिव एकेन्द्र बहादुर कुवर,अर्थ सचिव टक्कर बहादुर बिष्ट ,सहसचिव भवानी प्रसाद ढुंगाना ,अम्बिका शाह,झपेन्द्र तिरुवा,अर्थ सहसचिव लोकराज भण्डारी सहित…